आर्थिक वृद्धिदरमा महत्त्वाकाङ्‍क्षी लक्ष्य, जीडीपीको आकार ८६ खर्ब पुर्‍याइने

२४ पुस, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र अर्थतन्त्रको आकार ३२ खर्बले बढाउने गरी लक्ष्य तय गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औं आवधिक योजनामा कुल गार्हस्थ उत्पादन (जीडीपी) झण्डै ८६ खर्ब  (८० खर्बदेखि ८५ खर्ब ८० अर्ब) रुपैयाँसम्म पुर्‍याउने लक्ष्य तय गरिएको छ । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ बाट १६ औं […]

सम्बन्धित सामग्री

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन्। उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव  २ प्रतिशत छुट्याइएको छ । पूजिँगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट राखिएको छ। वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७ दशमलव  ५५ प्रतिशत बजेट छुट्याइएको छ। यो खर्च अनुमान चालू आर्थ

बजेट आकार बढ्दो, पुँजीगत खर्च घट्दो

हरेक वर्ष बजेटको आकार बढ्दै गए पनि सरकारको पुँजीगत बजेट खर्च गर्ने क्षमता भने घट्दै गएको छ । विगत ५ आर्थिक वर्षमा ११ महिनासम्ममा सरकारले गरेको पुँजीगत खर्चको अवस्था हेर्दा सरकारको क्षमतामा ह्रास आउँदै गएको देखिएको हो ।विगत ५ आर्थिक वर्षको कुल बजेटको अंक हेर्ने हो भने १२ खर्ब ७८ अर्बबाट बढेर १६ खर्ब ३२ […]

बजेटको आकार ठूलो भयो, कार्यान्वयन चुनौतीपूर्ण : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैया“को बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ ।चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्व रुपैया“को बजेट ल्याएपनि खर्च गर्न नसकेर संशोधन मार्फत १४ खर्ब ४७ अर्व ५१ करोड रुपैया“को बनाइएको भन्दै चेम्बरले बजेट यथार्थमा आधारित हुन नसकेको बताएको हो । ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधा

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ […]

नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार यस यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्न लागेको हो । गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ […]

एक वर्षमा ५ खर्बले बढ्यो अर्थतन्त्रको आकार

१३ वैशाख, काठमाडौं । नेपाली अर्थतन्त्रको आकार एक वर्षमा ५ खर्ब रुपैयाँले बढेको छ । केन्द्रिय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको अर्थतन्त्रको आकार चालु मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबरको पुगेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा चालु मूल्य अनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँ […]

फेरि घट्यो बजेटको आकार

चालू आर्थिक वर्ष २०७८÷७९ का लागि विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था देखिएपछि सरकारले अर्धवार्षिक समीक्षापछि आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको मात्र हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट संशोधन गरेका वर्तमान अर्थमन्त्री शर्माले आफैंले गरेको अनुमान पनि भेट्टाउन कठिन देखेपछि अर्धवार्षिक समीक्षा गरेर बजेटको आकार घटाएका हुन् । आफ्नै अनुमान भेट्टाउ...

सरकारले चालु आर्थिक वर्षको बजेट आकार ८६ अर्ब ५५ करोडले घटायो

काठमाडौँ– सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवाषिर्क समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाइएको जानकारी दिएका हुन् । चालु वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब […]

आगामी बजेटको आकार बढ्ने

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक बर्षको संसोधित बजेट भन्दा बढी हुने भएको छ । कोरोना नियन्त्रणका लागि खर्च गर्नुपर्नेलगायतका कारण बजेटको आकार बढ्ने अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले बताए । चालू आवमा १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान गरिएको छ । यो कूल विनियोजनको करिब ९१.१९ प्रतिशत हो । गत जेठमा सरकारले तत्कालीन सङ्घीय संसदमा पेश गरेको बजेट भने १४ खर्ब ४६ अर्ब रहेको थियो ।कोरोनाले थला पारेको आर्थिक गतिविधि चलायमान बनाइ आकर्षक आर्थिक वृद्धिदर बनाउन पनि बजेटम

नेपालकाे अर्थतन्त्रकाे आकार बढेर ३९ खर्ब ४३ अर्ब ६६ कराेड पुग्याे

काठमाण्डाै – केन्द्रीय तथ्याङ्क विभागले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार १० वर्षमा १४ दशमलव ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक गरेको छ । विभागले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६/०७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ कराेड रुपैयाँ पुगेको छ ।  आधार वर्ष परिवर्तन गर्दै अध्ययन गर्दा सन् २०१०/०११ मा उत्पादनमा २० दशमलव २७ प्रतिशत, मध्यवर्ती उपभोगमा ३५ दशमलव ४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४ दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको हो । यस परि...