रुपन्देहीमा किसान कार्ड लागु गरिँदै

रुपन्देहीका पालिकाले किसान कार्ड लागु गर्ने भएका छन् । १६ स्थानीय तह रहेको रुपन्देहीमा यसअघि शुद्धोधन र सियारी गाउँपालिकाले किसान कार्ड लागु गरिसकेका छन् भने अब बाँकी १४ वटै पालिकाले किसान कार्ड लागु गर्ने प्रतिबद्धता जनाएका छन् । रुपन्देहीमा हरेक महिना पालिकाको घुम्ती बैठक आयोजना हुने गरेको छ । यस पटक बुटवलमा हालै भएको घुम्ती बैठकमा पालिकाबिच उक्त सहमति भएको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

मधेसका कृषिमन्त्रीले गरे किसान कार्ड लागु गर्ने घोषणा

१३ माघ, जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् । मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उनले बताए । जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उनले आफूहरुले अघि सारेको माग पत्र […]

मेगा बैंकले गर्यो मेगा किसान कार्ड वितरण

काठमाडौं, १३ असोज । झापाका किसानलाई मेगा बैंक नेपालले मेगा किसान कार्ड वितरण गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा किसान कार्ड वितरण गरेको हो । सो अवसरमा कृषि क्षेत्रको प्रवद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन […]

झापाका किसानहरुलाई मेगा बैंकले दियो किसान कार्ड साथमा वित्तीय साक्षरता पनि

झापा । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा मेगा बैंकको माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौ

मकवानपुरमा पहिलो पटक किसानलाई क्रेडिट कार्ड

मकवानपुरमा पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले किसानहरूलाई क्रेडिट कार्ड वितरण गरेको छ । साना तथा सीमान्तकृत कृषकमाझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले गाउँपालिकाले किसान कार्ड वितरण गरेको हो

मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

मेगा बैंक नेपालले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्डसहित कृषि कर्जा उपलब्ध गराउन सम्झौता गरेकोे छ । मेगा बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानलाई […]

अब मेगा बैंकले दिनेछ किसानलाई कार्ड, साथमा कृषि कर्जा पनि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कार्ड उपलब्ध गराउने भएको छ । बैंकले हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधि मैत्री किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ । मेगा बैंकको तर्फवाट माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हिमशिखर एग्रोसँगको सम्झौता पश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्