काठमाडौं, १३ असोज । झापाका किसानलाई मेगा बैंक नेपालले मेगा किसान कार्ड वितरण गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा किसान कार्ड वितरण गरेको हो । सो अवसरमा कृषि क्षेत्रको प्रवद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन […]