मधेसका कृषिमन्त्रीले गरे किसान कार्ड लागु गर्ने घोषणा

१३ माघ, जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् । मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उनले बताए । जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उनले आफूहरुले अघि सारेको माग पत्र […]

सम्बन्धित सामग्री

मधेश सरकारद्वारा किसान कार्ड र पेन्सनको व्यवस्था

जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए । उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले […]

मेगा बैंकले गर्यो मेगा किसान कार्ड वितरण

काठमाडौं, १३ असोज । झापाका किसानलाई मेगा बैंक नेपालले मेगा किसान कार्ड वितरण गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा किसान कार्ड वितरण गरेको हो । सो अवसरमा कृषि क्षेत्रको प्रवद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन […]

मेगा बैङ्कबाट झापामा किसानहरूलाई मेगा किसान कार्ड वितरण

मेगा बैङ्क नेपाल लिमिटेडले झापाका किसानहरूलाई मेगा किसान कार्ड वितरण गरेको छ। परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रूपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालि सँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो। सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

झापाका किसानहरुलाई मेगा बैंकले दियो किसान कार्ड साथमा वित्तीय साक्षरता पनि

झापा । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा मेगा बैंकको माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौ

मकवानपुरमा पहिलो पटक किसानलाई क्रेडिट कार्ड

मकवानपुरमा पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले किसानहरूलाई क्रेडिट कार्ड वितरण गरेको छ । साना तथा सीमान्तकृत कृषकमाझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले गाउँपालिकाले किसान कार्ड वितरण गरेको हो