न्यूजिल्याण्डले आफ्नो सीमा पर्यटकहरुका लागि पूर्ण रुपमा खुला गरेको छ। कोरोना भाइरस संक्रमण फैलिएपछि न्यूजिल्याण्डले सबैभन्दा कडा सीमा कानुन ल्याएको थियो।
फेब्रुअरीदेखि न्यूजिल्याण्डले आफ्ना नागरिकका लागि सीमा खुला गरेको थियो। मे महिनामा ५० भन्दा बढी देशबाट आउने पर्यटकका लागि न्यूजिल्याण्डले आफ्नो सीमा खुला गरेको थियो। अन्तिम सीमा प्रतिबन्ध आइतबार मध्यरातबाट…