आन्तरिक विप्रेषणको सीमा घट्यो

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो।...

सम्बन्धित सामग्री

एउटा घडेरीको न्यून सीमा घट्यो, अब २ आना २ पैसासम्मको बनाउन पाइने

काठमाडौं, १ भाद्र।सरकारले घडेरीको न्यून सीमा घटाएको छ।जसअनुसार अब २आना २पैसाको एउटा घडेरी बनाउन पाइनेछ।संशोधित नियमावलीमा आवासीय र व्यावसायिक जग्गालाई ८०वर्गमिटरसम्म अर्थात २ आना २ पैसाको टुक्रामा कित्ताकाट गर्नसक्ने व्यवस्था गरिएको छ।तर,स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्डका आधारमा स्थानीय तहको सिफारिसअनुसार जग्गाको कित्ताकाट हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघिसम्म ४आना १दामभन्दा सानो टुक्रामा जग्गाको कित्ताकाट गर्न पाइदैनथ्यो।

विदेशी लगानीको सीमा घट्यो, सूचना प्रविधि र ‘स्टार्टअप’लाई फाइदा

सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ तोकेको छ । यसअघि, वैदेशिक लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ रहेको थियो । जसलाई पुनरावलोकन गर्दै सरकारले न्यूनतम २ करोड रुपैयाँसम्म विदेशी लगानी ल्याउन मिल्ने व्यवस्था गरेको हो ।२०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा बढाएको थियो । त्यसअघि, ५० लाख रुपैयाँसम्म विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था परिवर्तन गर्दै ओली नेतृत्वको सरकारले न्यूनतम सीमा ५ करोड रुपैयाँ पुर्‍याएको थियो ।सरकारल

सुन आयातको सीमा घट्यो

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको...

रेमिट्यान्सको सीमा घट्यो, अब प्रतिदिन २५ हजार मात्रै पठाउन मिल्ने

काठमाडौं, फागुन १९ । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधवारदेखि स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाएको हो । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो । […]

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, एक पटकमा २५ हजार मात्रै पठाउन पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (Domestic Remittance) को सीमा घटाएको छ। केन्द्रीय बैंकले फागुन १८ गतेदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो। राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्ने सम्बन्धमा बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरुले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ।यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबा

आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा पठाउने रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । बैंकिङ पहुँच विस्तारसँगै रेमिट्यान्स कम्पनीबाट हुने नगद कारोबार कम गर्न सीमा घटाइएको हो । राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनी, सब–एजेन्ट तथा प्रतिनिधिले आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजार रुपैयाँसम्मको सीमा निर्धारण गरेको छ । यसअघि दैनिक १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल विस्तारसँगै वित्तीय पहुँच बढेकाले रेमिट्यान्समार्फत नगद पठाउने सीमा घटाइएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । ‘बैंकका शाखा गाउँ गाउँसम्म विस्तार भएको छ,’ पोखरलले भने, ‘रेमिट्यान्समार्फत हुने नगद कारोबार निरुत्साहित गर्न सीमा घटाएका हौं ।’ राष्ट्र बैंकले डलर खाता खोल्ने प्रावधान पनि लचिलो बनाएको छ । नयाँ व्यवस्था अनुसार बैंकहरूले संस्थागत विदेशी निक्षेपकर्ता र गैरआवासीय नेपालीबाट न्यूनतम एक हजार डलर बराबरको निक्षेप संकलन गर्न सक्नेछन् । यसअघि यस्तो सीमा ५ हजार डलर थियो । यसैगरी बैंकहरूले गैरआवासीय नेपालीलाई सरकारले दिएको अद्यावधिक परिचयपत्र वा गैरआवासीय नेपाली संघको परिचयपत्र वा सम्बन्धित व्यक्तिको राहादानीको प्रतिलिपि लिएर खाता खोल्न सकिने व्यवस्था गरेको छ । नाता प्रमाणित हुने कागजपत्रका आधारमा नाबालकको नाममा समेत खाता खोल्न सकिनेछ । यसैगरी राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई सेवाशुल्क र विनिमयदर सम्बन्धी विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्न समेत निर्देशन दिएको छ ।

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाइएको हो। अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ। केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो। यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो।

घट्यो आन्तरिक रेमिट्यान्सको सीमा, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने

१८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकले प्रतिदिन एक जना व्यक्तिले २५ हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था गरेको हो । यसअघि नेपालभर १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो । यो व्यवस्था बुधबारदेखि नै कार्यान्वयनका लागि रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

विदेश भ्रमणमा जाँदाको डलर सटही सीमा घट्यो

सरकारले खाडी, सार्क, मलेसिया र थाइल्याण्ड भ्रमणको लागि प्रस्थान गर्नेको हकमा न्यूनतम २ सय ५० अमेरिकी डलर वा सोबराबरको विदेशी मुद्रा सटही गरेको प्रमाणका आधारका जान पाउने व्यवस्था गरेको छ । यसबाहेकका देशको भ्रमणको हकमा भने ५ सय डलर कायम गरिएको अध्यागमन विभागले जनाएको छ । यसअघि विदेश भ्रमणको लागि एक हजार डलरको सीमा कायम […]

दोस्रो बजारको प्रारम्भिक कारोबार सत्रको मूल्य परिवर्तन सीमा घट्यो

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले दोस्रो बजारको प्रि–ओपन सेसन (प्रारम्भिक कारोबार सत्र) को मूल्य परिवर्तन सीमा घटाएको छ । अहिले पाँच प्रतिशत रहेको मूल्य परिवर्तन सीमालाई घटाएर दुई प्रतिशत कायम गरेको बोर्डले जनाएको छ । प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वाभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले कारोबार मूल्य परिर्वतन सीमालाई घटाइएको बोर्डको नियमन तथा व्यवस्थापन विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै दोस्रो बजारमा धितोपत्रको कारोबार हुँदा अहिले न्यूनतम मूल्य परिवर्त...