काठमाडौं । सम्पर्कविहीन भएको तारा एअरको नाइन एन–एइटी जहाजको खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन भएको छ ।१७ जनासहित सेनाको जहाज मुस्ताङतर्फ उडेको हो । पोखराबाट जोमसोमतर्फ जाने क्रममा आज बिहान तारा एअरको जहाज सम्पर्कविहीन भएको हो ।
जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् ।