पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। पोखराबाट १८ जना यात्रु बोकेर जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो।...

सम्बन्धित सामग्री

जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइँदै

काठमाडौँ – तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । त्यसको भोलिपल्ट सोमबार बिहान सो जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले शव संकलन गरेको छ । हालसम्म १४ जनाको शव भेटिएको […]

तारा एयरले भन्यो- अड्कलबाजी बढी भए

काठमाडौँ । जहाज सम्पर्कविहीन भएपछि तारा एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको छ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका कारण एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको हो । विज्ञप्तिअनुसार मौसमका कारण सम्पर्क हुन नसकेपछि हेलिकोप्टरहरू फर्किएका छन् । मौसम खुलेपछि हेलिकोप्टरहरू पुनस् परिचालन गरिने जनाएको छ । जहाजमा १३ […]

म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो सम्पर्कविहीन भएको तारा एयरको जहाज(अपडेट)

पोखरा - पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ । म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर बिहान ९:५५ बजे उडेको ९ एनएईटी ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो । जहाजमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना विदेशी नागरिक सवार थिए ।उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा […]

सम्पर्कविहीन जहाजको अपडेट : म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो

पोखरा– पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी शुरु भएको छ । म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ । पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार बिहान ९ […]

तारा एयरको जहाज मुस्ताङको टीटी डाँडासम्म सम्पर्कमै थियो

काठमाडौं । १९ यात्रु र तीनजना चालक दलका सदस्य बोकेको सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको टीटी डाँडासम्म सम्पर्कमा रहेको बताइएको छ । त्यसपछि उक्त जहाज सम्पर्कविहीन भएको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अहिलेसम्म जहाजको बारेमा केही जानकारी प्राप्त भएको छैन । “जहाज सम्पर्कमा छैन,” उनले भने, “त्यो बाहेकको...

चालकदलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको बतााइएको छ । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । […]

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन भएको छ। बिहान ९ः५५ मा उडेको ९ एनएइटी ट्विनअटर विमान १०:३० देखि सम्पर्कविहिन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार  अवतरण...

१९ जना यात्रु लिएर पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ। आइतबार विहान ९ : ५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको हो।  आज विहान उडेको ९एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए।

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ, काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज […]