काठमाडौं, जेठ १५ । पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको तेले माथीको पाहाड (टिटि ताल क्षेत्रमा) मा ठोक्किएको आशंका गरिएको छ । अहिले सम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन् । बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र दुईजना जर्मन […]