इलाम : उम्मेदवार चयनको विषयलाई लिएर नेकपा एमाले इलामको पार्टी कार्यालयमा तालाबन्दी र राजीनामा दिएका छन्। पार्टीबाट नगर प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम उम्मेदवारमा सिफारिस भएको प्रति आपत्ति जनाउँदै नगर कमिटीका पदाधिकारी र सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन्। जनाधार नभएको भट्टराईलाई चुनावी अभियानमा लिएर जान नसकिने भन्दै सामुहिक राजीनामा दिएको जनाइएको छ। जित्ने उम्मेदवारलाई षडयन्त्रपूर्वक पाखा लगाउने काम भएको भन्दै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरिएको छ।नगर कमिटी र जिल्