बडादसैंमा यस्तो छ राष्ट्रपतिको शुभकामना

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज […]

सम्बन्धित सामग्री

राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।...

योग दिवसमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन योग आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवस का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पुर् याउने बताएका छन्‘योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ’, उनको सन्देशमा भनिएको छ, ‘योग शारीरिक अभ्यास मात्र नभई, नि

उधौलीमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले मंसिरे पूर्णिमाले सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै सामाजिक एकता कायम राख्न सहयोग गर्ने बताएकी छिन्।किरात समुदायको महान् पर्व उधौलीको अवसरमा शुभकामना दिँदै भण्डारीले यस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्न अहम् भूमिका निभाएको बताएकी छिन्। ‘जाडो मौसममा उधौली पर्वले जाडो मौसममा मानिस, वन्यजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ’, उनको शुभकामना सन्देशमा उल्लेख छ, &lsquo

विवाह पञ्चमीमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको विशेष पर्व विवाह पञ्चमीका अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।राष्ट्रपति भण्डारीले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन विवाह पञ्चमीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छिन्।‘विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीचको एकता सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवं संवर्धन गर्न तथा सबै नेपालीहरूमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर

फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरिएको छ।‘महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान विकृति र विसङ्गति हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो’, स

गुरुनानक जयन्तीमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : गुरुनानक जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीहरूमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छिन्।उनले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गुरुनानकले गरेको मार्गदर्शनको परिपालना गर्नुपर्ने बताएकी छिन्। यसो गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने उनको भनाइ छ।‘समाजमा विद्यमान सबै प्रकारका विकृति, विसंगति एवं विभेदअन्त्य गर

गौरा पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्। गौरा पर्व २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका…

कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा कृष्ण जन्माष्टमीको विभिन्न धार्मिक, साँस्कृतिक र दार्शनिक आयाम रहेको र भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका अवतार मानिने उल्लेख छ।‘सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्

आज सीता जयन्ती, राष्ट्रपतिको शुभकामना

काठमाडौं : हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ। माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ।युग व्यतीत भएपछि इतिहासका कतिपय पक्ष वर्तमानका पर