फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरिएको छ।‘महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान विकृति र विसङ्गति हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो’, स