काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले मंसिरे पूर्णिमाले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सामाजिक एकता कायम राख्न सहयोग गर्ने बताएकी छिन्।किरात समुदायको महान् पर्व उधौलीको अवसरमा शुभकामना दिँदै भण्डारीले यस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्न अहम् भूमिका निभाएको बताएकी छिन्। ‘जाडो मौसममा उधौली पर्वले जाडो मौसममा मानिस, वन्यजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ’, उनको शुभकामना सन्देशमा उल्लेख छ, &lsquo