कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा कृष्ण जन्माष्टमीको विभिन्न धार्मिक, साँस्कृतिक र दार्शनिक आयाम रहेको र भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका अवतार मानिने उल्लेख छ।‘सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्

सम्बन्धित सामग्री

फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरिएको छ।‘महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान विकृति र विसङ्गति हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो’, स

गुरुनानक जयन्तीमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : गुरुनानक जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीहरूमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छिन्।उनले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गुरुनानकले गरेको मार्गदर्शनको परिपालना गर्नुपर्ने बताएकी छिन्। यसो गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने उनको भनाइ छ।‘समाजमा विद्यमान सबै प्रकारका विकृति, विसंगति एवं विभेदअन्त्य गर

क्रिसमसमा राष्ट्रपतिको शुभकामना सन्देश : राजनैतिक स्थायित्वको कामना

काठमाडौं : क्रिसमसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण इसाई धर्मावम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतीको कामना गरेकी छन्। सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा मनाइने हरेक पर्व राष्ट्रिय धरोहरको रुपमा रहेको जनाएकी छन्।...