प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा बनाउने प्रस्ताव, नेकपाका आधा सांसद 'असन्तुष्ट'
प्रदेशसभा गठन भएको दुई वर्षसम्म आफ्नो नाम पनि जुराउन नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला प्रदेश नं ३ को नाम वाग्मती र राजधानी हेटौँडा बनाउनेगरी शनिवार एउटा प्रस्ताव दर्ता भएको छ।
काठमाडौं : नेकपाको सरकार रहेको प्रदेश ३ को नाम नेकपा सचिवालयको निर्णयानुसार बागमती र राजधानी हेटौँडा कायम भयो।
अझै प्रदेश १, प्रदेश २ र प्रदेश ५ को नाम र राजधानीको टुंगो लगाउन बाँकी छ। प्रदेश ४ ले गण्डकी, प्रदेश ६ ले कर्णाली, प्रदेश ७ ले सुदुरपश्चिम प्रदेश नाम जुराइसकेका छन्। प्रदेश १ ले...
काठमाण्डाै – प्रदेश नम्बर ३ को स्थायी राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम वाग्मती तय भएको छ ।
प्रदेश सभाको आइतबारकाे बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत...
काठमाडौंः प्रदेश ३ काे राजधानी हेटौँडा तोकिएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा नै कायम गर्ने ...
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्ने निर्णय गरेको छ ।
शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी ...
मकवानपुर - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश-३ को संसदीय दलको बैठकले प्रदेशको राजधानी हेटौँडा नै कायम गर्ने प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा अन्य पाँच जिल्लाको नाम पनि समावेश गर्नुपर्ने भन्दै सांसदहरुबीच विवाद भए पनि शुक्रबार बसेको दलक...
प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती प्रस्ताव गर्ने भएको छ ।
हेटौँडा – प्रदेश ३ काे राजधानी हेटौँडा कायम गर्न नेपाल कम्युनिष्ट पार्टीभित्र (नेकपा) भित्र एकमतको प्रयास थालिएको छ ।
स्थायी राजधानी हेटौँडा कायम गर्नका लागि प्रदेश सभामा नेकपा एकमत भएर अगाडि बढ्ने नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फूयाँलले बताउनु भयो । स्थायी राजधानी हेटौँडा कायम गरेर नाम वा...
नेकपाका वरिष्ठ नेता झलनाथ खनालका अनुसार आइतवार सचिवालय बैठकले प्रदेश नं. ३ को नाम वाग्मती र राजधानी हेटौँडा राख्न 'सुझाव' दिएको हो। त्यसबारे राजनीतिशास्त्री र संविधानविद् के भन्छन्?
काठमाण्डौ - प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा नेकपा...