प्रदेश १ को नाम के राख्‍ने : ओली-प्रचण्ड जे भन्छन् त्यही

काठमाडौं : नेकपाको सरकार रहेको प्रदेश ३ को नाम नेकपा सचिवालयको निर्णयानुसार बागमती र राजधानी हेटौँडा कायम भयो। अझै प्रदेश १, प्रदेश २ र प्रदेश ५ को नाम र राजधानीको टुंगो लगाउन बाँकी छ। प्रदेश ४ ले गण्डकी, प्रदेश ६ ले कर्णाली, प्रदेश ७ ले सुदुरपश्चिम प्रदेश नाम जुराइसकेका छन्। प्रदेश १ ले...