मकवानपुर - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश-३ को संसदीय दलको बैठकले प्रदेशको राजधानी हेटौँडा नै कायम गर्ने प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा अन्य पाँच जिल्लाको नाम पनि समावेश गर्नुपर्ने भन्दै सांसदहरुबीच विवाद भए पनि शुक्रबार बसेको दलक...