रोहित सम्मिलित केडिरीको दोस्रो हार

नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेशियन लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा केडिरी शीर्ष स्थानको मादुरा युनाइटेडसँग १–० ले पराजित भएको हो । खेलमा रोहितले भने पूरा समय मैदानमा बिताएका थिए ।मादुराको जितमा ३६ वर्षीय स्टेबन भिज्काराले निर्णायक गोल गरे । उनले ४६ औं मिनेटमा गोन्कालोको पासलाई पोस्टको दिशा दिएका थिए । लगातार दोस्रो हारसँगै एक अंकमात्र जोडेको केडिरी रेलिगेशन जोनमा छ । यस्तै, हालसम्म अपराजित रहँदै शीर्ष स्थानमा रहेको मादुर

सम्बन्धित सामग्री

नेपाल टी-२० क्रिकेट लिग : पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी

काठमाडौं । नेपाल टी-ट्वेन्टी क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । कीर्तिपुर मैदानमा बिहीबार भएको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो । विराटनगरका रोहित पौडेलले अविजित ७१ रनको […]

पोखराको लगातार पाँचौं हार

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार पाँचौ हार व्यहोरेको छ । लगातार पाँचौ हार व्यहोर्ने क्रममा बिहीबार पोखरालाई विराटनगर सुपर किंग्सले ८ विकेटले पराजित गरेको हो । जितको लागि १३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका लागि रोहित पौडेलले अविजित ७१, गौरान्सु […]

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । विराटनगरका रोहित पौडेलले अविजित ७१ रनको अर्धशतक बनाए । गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन जोडे । पोखराका अमिर हम्जा र जाहिर खानले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विक...

इन्डोनेसियामा रोहितको टोलीको छैटौं हार

एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले इण्डोनेसियाको शीर्ष लिगमा लगातार पाँचौ तथा समग्रमा छैटौं हार बेहोरेको छ । शनिबार बाली युनाइटेड एफसीसँग उसकै मैदानमा ४–० ले पराजित भएपछि पेर्सिकले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको हो । बालीको फराकिलो जितमा इरफान जाया, इलिजा स्पासोजेविक, इवर विसा र लर्वी इलियान्ड्री बारुले गोल गरे । […]

रोहितको टोलीको लगातार चौथो हार

एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले इण्डोनेसियाको शिर्ष लिगमा लगातार चौथो हार बेहोरेको छ । मंगलबार पिएसएस स्लेमनसँग २–० ले निराश बन्न पुगेपछि पेर्सिकले ६ खेल खेल्दा लगातार चौथो तथा समग्रमा पाँचौ हार बेहोरेको हो । एक खेलमा बराबरीको नतिजा निकाल्दा रोहितले नयाँ टोलीबाट जितको स्वाद भने चाख्न पाएको छैन । लगातार […]

रोहित सम्मिलित टोलीको अर्काे हार

एजेन्सी – नेपाली पुरुष राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द सम्मिलित पेर्सिक केडेरी एफसीले इन्डोनेसियाको लिग वानमा खराव प्रदर्शनलाई निरन्तरता दिदा अर्काे हार बेहोरेको छ । पेर्सिकले घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत बोर्नियो समरिन्डासँग २–१ को हार बेहोरेको हो । पेर्सिकको चौथो खेलमा यो तेस्रो हार हो । जितविहीन रहेको पेर्सिकले एक खेल बराबरी […]

आईपीएल : मुम्बईको लगातार आठौँ हार, लखनउ ३६ रनले विजयी

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार आठौँ हार बेहोरेको छ । गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बईलाई ३६ रनले पराजित गरेसँगै मुम्बईले लगातार आठौँ हार बेहोरेको हो । लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाए भने तिलक बर्माले ३८ र केइरन पोलार्डले १९ रन जोडे । लखनउका कुर्नाल पाण्डेयले ३ तथा आयुष बाडोनी, रवि बोस्नाई, जासन होल्डर र मोशिन खा...

आईपीएलः मुम्बईको लगातार छैटौँ हार, लखनऊ १८ रनले विजयी

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्स लगातार छैटौँ खेलमा पराजित भएको छ। यसअघि लगातार पाँच खेलमा हार व्यहोरेको मुम्बई शनिबारको खेलमा लखनऊ सुपर जाइन्टस्‌सँग १८ रनले पराजित भएको हो। मुम्बईको ब्राबोन स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। […]

पेनाल्टी चुकाउँदा रोहितको पर्सिजाको हार

एजेन्सी – इन्ज्युरी समयमा पाएको पेनाल्टी चुकाउँदा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको टोली पर्सिजा जाकार्ताले इन्डोनेशियन लिग वानमा हार बेहोरेको छ । पर्सिजाले घरेलु मैदानमा बिहीबार बाली युनाइटेड एफसीसँग १–० को हार बेहोरेको हो । पर्सिजाको हारमा इलिजा स्पासोजेभिकले पहिलो हाफमा गरेको निर्णायक बन्यो । उनले २५औं मिनेटमा गोल गरेका थिए । इन्ज्युरी […]

रोहित चन्द सम्मिलित पर्सिजाको जाकर्तासँग दोस्रो हार

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ । मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो । पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे । साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका […]