निर्वाचनमा प्रयोग गर्न भारतले दियो २०० गाडी उपहार

१५ कात्तिक, काठमाडौं । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ । ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे । भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग गरेकामा […]

सम्बन्धित सामग्री

भारतले सिलिगुडी करिडोर प्रयोग गर्न देला ?

भारतको राष्ट्रिय सुरक्षाका दृष्टिले यति संवेदनशील मानिने सिलिगुडी करिडोर प्रयोग गरेर नेपाल र बंगलादेशलाई अन्तरदेशीय प्रसारण लाइन बनाउन दिने सम्भावना कम छ । तर भारतले प्रयोग गर्न दियो भने दुवै छिमेकीका लागि त्यो ठूलो सदाशय हुनेछ ।

निर्वाचनमा प्रयोग गर्न भारतले दियो नेपाललाई २ सय गाडी

भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।...

भारतमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध

भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ।

भारतमा आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध

भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । एक चोटी मात्रै प्रयोग गरिने र त्यसपछि फेरि प्रयोग नगरि फालिने प्लास्टिकका १९ सामानमा भारतले प्रतिबन्ध लगाएको हो । भारतको पर्यावरण मन्त्रालयले प्रतिबन्ध लागेका प्लास्टिकका सामानको सूची सार्वजनिक गरेको छ । ७५ माइक्रोन भन्दा तलका प्लास्टिकका झोला, प्लास्टिक राखिएका कान कोट्याउने इअरबड, प्लास्टिकका झन्डा, क्यान्डी तथा आइसक्रिम स्टिक, प्लास्टिकका गिलास, कप, प्लेट, काँटा, चम्चा, चक्कु लगायतमा प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्...

श्रीलङ्काले खाद्यान्न आयात गर्न थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने

कोलम्बो । श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ । भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो । श्रीलङ्काका व्यापार मन्त्री नलिन फर्नान्डोले भने, ‘यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका […]

भारतले निर्यात रोकेपछि विश्वभर बढ्यो गहुँको मूल्य

भारतले निर्यात प्रतिबन्ध लगाएसँगै विश्वव्यापीरूपमा गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । भारतको निर्णयसँगै गहुँको मूल्यमा उच्च वृद्धि आएको हो ।भारतले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यातमा रोक्ने निर्णय गरेको थियो । यतिबेला विश्वबजारमा गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको स्थिती छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको प्रयोग रोटी बनाउनेदेखि नूडल्स लगातका खाद्य वस्तु उत्पादनमा प्रयोग गरिन्छ

भारतले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको निर्यात खुलायो

भारतले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको निर्यातमा लगाएको रोकावट हटाएको छ । विस्फोटक पदार्थको निर्यात रोक्ने एक साताअघिको निर्णयबाट भारत पछि हटेको हो । यससँगै अब नेपालमा पूर्वाधार निर्माणमा प्रयोग हुने...

भारतले विस्फोटक पदार्थको निर्यात रोक्यो

भारतले विश्फोटक पदार्थको निर्यात रोकेपछि पूर्वाधार निर्माणमा प्रयोग हुने त्यस्तो पदार्थको आयात रोकिएको छ । भारतले आफ्नै मुलुकका लागि आवश्यकता रहेको भन्दै निकासीमा रोक लगाएपछि नेपालमा विस्फोटक पदार्थको अभाव हुने जोखिम...

स्पुतनिक लाइटलाई कोरोनाविरुद्ध प्रयोग गर्न भारतले दियो अनुमति

काठमाडौँ– भारतले कोरोनाभाइरसविरुद्धको स्पुतनिक लाइटलाई प्रयोग गर्न अनुमति दिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थामा एक डोज लगाए पुग्ने स्पुतनिक लाइटलाई लगाउँन अनुमति दिएको हो । स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले रुसमा उत्पादन गरिको सो खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिएको ट्वीटमार्फत जानकारी दिए । सो खोप एक डोजमात्र लगाए पुग्ने रुसको दाबी छ […]

जनगणना टोलीलाई भारतले बाटो दिएन

दार्चुलाको ब्यास गाउँपालिका–१मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ । भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग गत २६ कात्तिकमा नै अनुमति मागेको भए पनि हालसम्म अनुमति नदिएपछि स्वदेशकै बाटो भएर टोली उक्त क्षेत्रतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । जनगणना कार्यालय दार्चुलाका सहायक जनणना अधिकारी र