काठमाडौ । भारत सरकारले निर्वाचन आयोगले ८० वटा सवारी साधन हस्तान्तरण गरेको छ । आगामी मंसर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि भारत सरकारले उपहार स्वरुप स्करपियो गाडीको साँचो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् । सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन […]