रुपन्देही सुपर लिग क्रिकेटको उपाधि एमसिसिलाई

भैरहवा-नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेटको उपाधि मेलबोर्न क्रिकेट क्लब (एमसिसि) भैरहवाले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाईनलमा भैरहवाकै बुद्ध स्पोर्टस क्लबलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै एमसिसि रुपन्देही सुपर लिग बिजेता बनेको हो । योसँगै एमसिसि चौथो पटक सुपरलिग बिजेता बन्न सफल भएको छ ।उपाधिसँगै एमसिसिले नगद ८० हजार रुपैयाँ र […]

सम्बन्धित सामग्री

रुपन्देही सुपर लिग क्रिकेट सुरु

शनिबारदेखि भैरहवामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयामिल र देवदह क्रिकेट युनिट देवदहबीच भएको उद्घाटन खेलमा नेपथ्यले देवदहलाई ६८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

रुपन्देही सुपर लिग : खुकुरी क्लबलाई सफलता

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलमा लुम्बिनी खुकुरी क्लबले सफलता पाएको छ । सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव एक ओभरमा एकसय ५३ रन बनाएको थियो । जसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धीरज शाहीले १६ रन बना

रुपन्देही सुपर लिग क्रिकेट: खुकुरी क्लबको जित

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा लुम्बिनी खुकुरी क्लब विजय भएको छ । सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरमा […]

रुपन्देही सुपर लिग  क्रिकेट प्रतियोगितामा तिलोत्तमाको जीत

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन ‘ए’को आज भएको खेलमा तिलोत्तमा क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ८१ रनले पराजित गर्दै जित निकालेको छ ।सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९९ रनको योगफल बनाएको थियो । उसका लागि अमरसिंह रौतेलले ५२, भुवन गैरेले ४८ र विकल अधिकारीले १९ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, विपिन खत्री, सुवास भण्डारी र अजय त्रिपाठीले समान २&

रुपन्देही सुपर लिग क्रिकेट : न्यू होराइजन विजयी

फागुन १९, भैरहवा । न्यू होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । बुधबार भएको डिभिजन ‘ए’ को खेलमा तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै …

रुपन्देही सुपरलिगमा जीआर क्रिकेट क्लबकाे जित

१८ फागुन, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जीआर क्रिकेट क्लबले जित निकालेको छ । मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआरले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङमा आएकोे देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो । उसका लागि विक्की […]

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरीको जित

रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ ।

रुपन्देही सुपर लिगमा ज्ञानोदय विजयी

३ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लब विजयी भएको छ । ज्ञानोदयले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले […]

रुपन्देही सुपर लिग : सैनामैना विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबले स्टार क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ ।

रुपन्देही सुपर लिग : गोलपार्क क्रिकेट क्लब विजयी

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ ।