रुपन्देही सुपर लिग : मेलबर्नको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिगमा मेलबर्न क्रिकेट क्लब(एमसिसी) ले लगातार दोस्रो जित हात पारेको छ । एमसिसीले देवदह क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । टस जितेर ब्याटिङ थालेको एमसिसी ३३.२ ओभरमा १ सय ८६ रनमा अल आउट भयो । एमसिसीका […]