अर्काको नामबाट परीक्षा दिने पक्राउ

रौतहट / काठमाडौं : चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।यस सम्बन्ध

सम्बन्धित सामग्री

अर्काको नाममा ट्रायल परीक्षा दिने पक्राउ

काठमाडौं । अर्काको नाममा ट्रायल परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सबिन अधिकारी रहेका छन् । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हाे। चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा […]

दाइको नाममा परीक्षा दिदैँ गरेका भाइ पक्राउ

रौतहट– रौतहटबाट अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका –१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उक्त […]

अर्काको नाममा परीक्षा दिने पक्राउ

चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बुधबार एक युवक पक्राउ परेका छन् । राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको

जनकपुरधामबाट कक्षा १२ को परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा अरुको स्थानमा परीक्षा दिइरहेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नंं. ३ का १९ वर्षीय कुलदिप महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आइतबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजि (मिट) जनकपुरधाममा रहेको […]

अर्काको नाममा परीक्षा दिने २ जना पक्राउ

मकवानपुर । अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । लोकसेवा आयोगले लिएको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी पक्राउ परेका […] The post अर्काको नाममा परीक्षा दिने २ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

अरूका नाममा एमबीबीएस प्रवेश परीक्षा दिन गएका ४ पक्राउ

काठमाण्डाै – काठमाण्डाै र भक्तपुरका परीक्षा केन्द्रबाट एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आज शुक्रवार अरूका नाममा परीक्षा दिन पुगेका चार जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाण्डाैका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  आजदेखि एमबीबीएस प्रवेश परीक्षा सुरु भएको छ ।

अर्काको नाममा परीक्षा दिने पक्राउ

पर्सा, ३१ भदौ । अर्काको नाममा परीक्षा दिने २० वर्षीय युवक पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने संदिप […]

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जना पक्राउ

वीरगञ्ज– अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अर्काको नाममा परीक्षा दिने पर्साको पर्सागढी नगरपालिका–८ निवासी राजकुमार दासलाई पक्राउ गरेको हो। उनी पर्सागढी नगरपालिका–४ बर्वाटाडीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिइरहेको बेला पक्राउ परेका हुन्। दासले सन्दीप दास थारुको नाममा कक्षा १२ […]

परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट पक्राउ गरेको छ ।

परीक्षा पूर्व नै प्रश्नपत्र बाहिर ल्याउने १० जना पक्राउ

मोरङ, १३ बैशाख । परीक्षा पूर्व नै प्रश्नपत्र बाहिर ल्याएको अभियोगमा १० जना पक्राउ परेका छन् । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, […]