परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ*

३ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर …

नागरिकता विधेयकविरुद्ध संसद भवन अगाडि प्रदर्शन, ७ जना पक्राउ

काठमाडौँ । नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै विरोध प्रदर्शन उत्रिएका थिए । उनीहरूमध्ये ७ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक […]

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं।गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्तरुपमा बालुवाटारमा प्रदर्शन गरेका छन्।नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो ३ बस्दै छ।चितवनमा पत्रकारलाई कुटेको आरोपमा ७ जना पक्राउ परेका छन्।सप्तरीमा ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् र नेपाल टी–२० लिगका टिम भोलि सार्वजनिक हुने भएको छ।

स्थानीयलाई आतंकित बनाएको आरोपमा ७ जना पक्राउ

स्थानीयलाई आतंकित बनाएको आरोपमा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर मादक पदार्थ सेवन गरेर पेस्तोल आकारको लाइटर, खुँडा र हँसिया प्रदर्शन गरेर उनीहरुले स्थानीयलाई त्रसित बनाएको आरोप छ ।पक्राउ पर्नेमा तुलसीपुर घर भएका २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज बि.क, २३ वर्षीय पोषण ओली र १७ वर्षका बिबेक बस्नेत छन् । तुलसीपुर–९ बस्दै आएका २१ वर्षीय अजिल मिया, २१ वर्षका केतु ओली र १८ वर्षीय मोहन बस्नेतलाई समेत पक्राउ गरिएको जि

भागरथी हत्याको विरोधमा प्रदर्शन, प्रदेश सांसद सहित ७ जना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू  (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश...