२७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धन चुनावी भागबन्डामा अलमलिंदा नेकपा एमालेले भने भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा विजय सुवेदीलाई अघि सार्यो । एकल नाम मात्र सिफारिस भएकाले केन्द्रले निर्णय नगर्दै घरदैलो अभियान थालेका सुवेदीलाई यो पटक राप्रपाको पनि समर्थन छ । अघिल्लो पटक समेत आफूहरू हारेको नभई हराइएको भन्दै एमाले उम्मेदवार सुवेदी भन्छन्, ‘केही स्वतन्त्र र […]