चियापानमा मात्र राज्यकाे वार्षिक ७ अर्ब रुपैयाँ खर्च - Naya Patrika

महालेखापरीक्षकको प्रतिवेदन : नयाँ पत्रिका फलोअप जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब, तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण २...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा ७ अर्ब विकास बजेट खर्च भएन

कैलाली । सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पूँजीगत बजेट खर्च गर्न सकेन् । पूँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरेको सरकारले आर्थिक वर्ष २०७८ / ७९ सम्म ११ अर्ब ९१ करोड ८१ लाख रूपैयाँ मात्र खर्च गरेको छ । विकास बजेट खर्च हुन […]

लुम्बिनी प्रदेश : २२ दिनमा ७ अर्ब १९  करोड खर्च

लुम्बिनी प्रदेशमा असार महिनामा मनलाग्दी खर्च  भएको छ । जेठ महिनाको मसान्तसम्म १८ अर्ब ५६ करोड ५१ लाख  बजेट खर्च गरेको सरकारले असार महिनाको  २२ गते बुधबारसम्म २५ अर्ब ३५ करोड खर्च  गरेको छ । असार महिनाको २२ दिनमा ७ अर्ब १९ करोड खर्च भएको देखिन्छ ।प्रतिशतको हिसाबले जेठ मसान्तसम्म कुल ४५ प्रतिशत खर्च गरेको प्रदेश सरकारले यो २२ दिनमा १५ प्रतिशत वृद्धि गरी ६० प्रतिशत पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले अहिले

बजेट खर्च बढेसँगै बैंकमा निक्षेप बढ्न थाल्यो, सातामै ७ अर्ब थपियो

चालु आर्थिक वर्षको अन्त-अन्त आइपुग्दा सरकारको बजेट खर्च बढ्न थालेको छ । चालुगत र पुँजीगत दुबै तर्फको खर्च बढ्न थालेसँगै सो प्रभाव यता बैंकिङ निक्षेपमा पर्न थालेको छ ।यसैको प्रभाव पछिल्लो साता मात्र २७ वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप बढ्न पुगेको छ । यद्यपि, सो अवधिमा यता कर्जा लगानीतर्फ  भने २ अर्ब रुपैयाँले घट्न पुगेको बैंकर्स संघले जनाएको छ । संघको पछिल्लो वित्तीय रिपोर्ट अनुसार जेठ १३ गतेदेखि २० गतेसम्ममा २७ वाणिज्य बैंकहरुले ७ अर्ब रुपैयाँले निक्षेप बढाउँदै ४३ खर्ब ९० अर्ब

पब्जीमा खर्च भयो ७ अर्ब डलर

१३ मंसिर, काठमाडौं । पब्जी मोबाइल गेम विश्वभर नै निकै लोकप्रिय मोबाइल गेम हो । यो ब्याटल रोयल गेमका पारखीहरुले पब्जीका लागि ठूलै रकम खर्च गरिरहेका छन् । एक रिपोर्ट अनुसार पब्जी गेम खेल्नेहरुले हालसम्म यसमा ७ अर्ब डलर भन्दा धेरै रकम खर्च गरिसकेका छन् । यो खर्च एप्पलको एप स्टोर तथा गुगल प्ले स्टोरमा […]

कार्ययोजनाबिना नै ७ अर्ब खर्च

कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको केन्द्रीय निकायबाट कुनै अनुगमन हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनका लागि तदारुकता देखाउन सकेको छैन । न त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै अनुगमन गर्न सकेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार व्यवस्थित कार्ययोजनाबिना नै प्रदेश १ का १ सय ३२ स्थानीय तहले १ अर्ब १४ करोड, प्रदेश २ का १ सय ३६ स्थानीय त...

कार्ययोजनाबिना नै ७ अर्ब खर्च

काठमाडौं । कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको केन्द्रीय निकायबाट कुनै अनुगमन हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनका लागि तदारुकता देखाउन सकेको छैन । न त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले […] The post कार्ययोजनाबिना नै ७ अर्ब खर्च appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निर्वाचनमा ७ अर्ब ७२ करोडको खर्च गर्न सहमति

काठमाडौं। अर्थ मन्त्रालयले प्रतिनिधिसभाको निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ खर्चको अनुमति दिएको छ। मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम बराबरको खर्च गर्ने अनुमति दिएको हो। सरकारले यही वर्षको कात्तिक २६ पहिलो चरण र दोस्रो चरणमा मंसिर ३ गते शुक्रबार दोस्रो चरणमा निर्वाचन तोकेको छ।

निर्वाचनको लागि अर्थद्धारा ७ अर्ब ७२ करोडको सहमति

काठमाडौं, १८ असार । अर्थ मन्त्रालयले प्रतिनिधि सभा निर्वाचनको लागि ७ अर्ब ७२ करोडको सहमति दिएको छ । मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम खर्च गर्ने सहमति दिएको हो । प्रतिनिधि सभा निर्वाचनको मिति कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको छ । तर, प्रतिनिधि सभाविरुद्दको रिट सर्वोच्च अदालतमा विचाराधिन छ ।

निर्वाचनका लागि अर्थ मन्त्रालयबाट ७ अर्ब ७२ करोडको खर्च निकासा

अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा गर्ने भएको छ । शुक्रबार एक समारोहका बीच मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनका लागि उक्त रकम निकास गरिएको मन्त्रालयले जनाएको छ ।सरकारले दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार पहि