१३ मंसिर, काठमाडौं । पब्जी मोबाइल गेम विश्वभर नै निकै लोकप्रिय मोबाइल गेम हो । यो ब्याटल रोयल गेमका पारखीहरुले पब्जीका लागि ठूलै रकम खर्च गरिरहेका छन् । एक रिपोर्ट अनुसार पब्जी गेम खेल्नेहरुले हालसम्म यसमा ७ अर्ब डलर भन्दा धेरै रकम खर्च गरिसकेका छन् । यो खर्च एप्पलको एप स्टोर तथा गुगल प्ले स्टोरमा […]