वीरेन्द्रनगरमा सनराइज बैंकको पाँचदिने सीपमूलक तालिम सम्पन्न, ३५ जना महिलाको सहभागिता

सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– २ मा दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।