भक्तपुरको संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता विकास तालिम […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर

रुकुम पश्चिम – भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको लागि रुकुम पश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको आयोजनामा तीन दिने कार्यक्रम सम्पन्न भएको हो । शिविरबाट रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरूलाई प्रेस पास […]

नेपाल स्वास्थ्यकर्मी संघद्वारा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

स्वास्थ्यकर्मी संघको आयोजनामा भएको यो दोस्रो कार्यक्रम हो। यसअघि काठमाडौमा यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न भएको थियो।  यही प्रकृतिको कार्यक्रम  वीरगन्ज, नेपालगन्ज, विराटनगर धनगढी लगायत अन्य स्थानमा पनि गरिने संघले जनाएको छ।

क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

नेपाल धितोपत्र बोर्डले आफ्नो जनशक्तिको लागि पुनर्ताजगी तथा क्षमता अभिवृद्धिसम्बन्धी गत असार २७ र २८ गते दुई दिवसीय कार्यक्रममा बोर्डका सबै तहका जनशक्तिको सहभागितामा सम्पन्न गरेको जनाएको छ ।