प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, ३० असोज । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ। क्यापिटलले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई तालिम दिएको हो । कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा २०७९ असोज २८ गते शुक्रबार […]