२७ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ६ असोजदेखि नाडा ईभी एस्क्पो २०२२ आयोजना हुने भएको छ । नेपालमा विद्युतीय सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सेवाको प्रदर्शन गर्ने उदेश्यका साथ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एक्स्पो आयोजना गर्ने लागेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नाडाले ‘यूएयसएआडी क्लीि एयर’ले नलेज पार्टनरका रुपमा ईभी चौतारी […]