काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नाडा ईभी एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । सिएट टायरको प्रयोजनमा एक्स्पो हुन लागेको हो ।
विद्युतीय सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । उक्त एक्स्पोमा ठूला तथा...