दाङका स्थानीयको प्रश्न, ‘सेवा खोस्ने अनि भन्ने गाउँगाउँमा सिंहदरबार?’

दाङ : घोरही उपमहानगरपालिका वडा नम्बर १० लमडरुवाका अनिलकुमार शर्माले सरकारलाई बुझाउनुपर्ने जग्गाको मालपोत कर वडा कार्यालयमै तिर्दै आएका थिए। गाउँमै स्थापित वडा कार्यालय पुगेर मालपोत तिर्न उनका लागि सहज पनि थियो। गाउँगाउँमा सिंहदरबार ल्याउने नाराका साथ स्थानीय तहको निर्वाचन भयो। नाराले उनलाई विश्वाश जगाएको थियो, &lsqu...

सम्बन्धित सामग्री

वर्षाले सडक बिग्रँदा यात्रा कष्टकर

‘गाउँगाउँमा सिंहदरबार’ सहित स्थानीय तह पुनर्संरचना भएको दशक पुग्न लाग्दासम्म गाउँले जनजीवनमा सरकार आएको पूर्णतः महसुस हुन सकेको छैन।...

‘छाप्रोबाट नयाँ भवन पाउँदा गाउँगाउँमा सिंहदरबार आए जस्तै भयो’

ललितपुर महानगरपालिकादेखि महाङ्काल गाउँपालिका पुग्न दुई वटा बाटा प्रयोगमा छन् । एउटा बाटो लेले–चन्दनपुर हो । जसको दूरी महानगरदेखि पालिकासम्म ४४ किलोमिटर छ । यस्तै अर्को बाटो अलि छोटो दूरीको छ । यो भने ३४ किलोमिटरको छ । ‘लेले–चन्दनपुर’ भने पञ्चायतकालमा केशर बहादुर विष्टको पालामा खनिएको हो । पिच पनि भयो । तर पिच बाटो लामो समयसम्म टिक्न सकेन । अहिले कच्ची जस्तै छ, केही ठाउँ पिच भएको हो कि जस्तो लागे पनि केही ठाउँ भने भर्खर खनिँदैछ भन्ने भान हुन्छ । यस्तो भान हुनुको कारण के हो भने बाटाको केही ...

मेयरका गतिविधिविरुद्ध सिडिओ गुहार्दै पाँच दल

संघीयताको प्रमुख उपलब्धिस्वरूप प्राप्त ‘गाउँगाउँमा सिंहदरबार’ कोे अधिकार प्रयोगमा देशका ७ सय ५३ वटै स्थानीय तह लागिरहेका छन्।...

गाउँगाउँमा सिंहदरबार : अर्बौं खर्च, उपलब्धि शून्य

काठमाडौं, पुस ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालनमा छ । दातृ निकायको सहयोगमा सञ्चालित उक्त कार्यक्रम जनप्रतिनिधिको तालिम तथा क्षमता विकासका लागि लक्षित छ । उक्त चार वर्षे कार्यक्रमका लागि १६ अर्ब रकम छुट्याइएको छ । तर, तीन वर्षको अवधिमा २२ प्रतिशत अर्थात् २ अर्ब ६० […]

गाउँगाउँमा सिंहदरबार र गाउँ फर्क अभियान

गाउँगाउँमा सिंहदरबार र विकासका पूर्वाधारहरूको पहुँच पुगे पनि बलिया पाखुरा गाउँघरमा छैनन् । विवाहित जोडीहरू गाउँमा बस्न नचाहने भएका छन् । सहर तिनका निम्ति अत्यावश्यक र चाहनाको विषय बनेको छ । प्रविधिको बढ्दो पहुँचले आधुनिक जीवनशैली तिनीहरूको चेतनामा हाबी भएको छ । परिणाम बूढा बाबुआमा छाडेर सहर पसेका छोराबुहारी गाउँ फर्किंदैनन् । अविवाहित छोरो फर्किंदैन […] The post गाउँगाउँमा सिंहदरबार र गाउँ फर्क अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गाउँगाउँका ‘सिंहदरबार’को दुर्दशा : सिंह आए तर दरबार खै ?

स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा निर्वाचन आयोगले आगामी वर्ष चुनावको तयारी गर्दैछ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । गत चुनावमा ‘गाउँगाउँमा सिंहदरबार’ नारा खुबै चल्यो । तर गाउँगाउँका सिंहदरबारको पारा देख्दा जनतामा निराशा छाएको छ । गाउँगाउँमा सिंहदरबार ल्याउने भाषण गर्ने नेताहरू यतिबेला स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष भएका छन् तर स्थानीय तहका प्रशासनिक भवन समेत नदिई जनप्रतिनिधि बिदा हुनुपर्ने अवस्था आएको छ । स्थानीय तहले जनप्रति...

प्रदेश २ का सभामुखको गुनासो : मेयरहरु राजा भए

२० असार, सप्तरी । प्रदेश २ का सभामुख सरोजकुमार यादवले स्थानीय तहका प्रमुखहरु जनसेवक बन्न नसकेको बताएका छन् । संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार आउने भनिए पनि स्थानीय तहमा राजदरबार आएको उनले टिप्पणी गरे । सप्तरी जिल्लासभालाई आइतबार राजविराजमा सम्बोधन गर्दै सभामुख यादवले स्थानीय तहका प्रमुखहरु राजाभन्दा कम नरहेको आरोप लगाए । ‘संघीयता आएपछि सिंहदरबार गाउँमै […]