काठमाडौं: पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनमा एउटा नारा निकै चर्चित थियो - ‘गाउँगाउँमा सिंहदरबार’। काठमाडौंमा रहेको राणाकालीन सिंहदरबारबाट शासित वर्गलाई स्थानीय तहमै सरकारको अनुभूति दिने बाचा थियो त्यतिखेर। अनि देशभर ७ सय ५३ स्थानीय तहमा पहिलोपटक बन्यो सरकार।
सरकार त बन्यो, कहिँकतै भवनकै रुपमा 'सिंहदरबार' पनि ठडिए। तर गाउँका मानिसलाई…