जिल्ला अधिवेशन : कांग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित

सर्लाही, २३ फागुन । कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि सोमबार गर्ने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला कार्यसमिति चयनका लागि सोमबार सदरमुकाम मलंगवास्थित पब्लिक मा.वि. मतदान केन्द्रमा हुने भनिएको मतदान अनिश्चितकाल लागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । जिल्ला सभापतिमा संस्थापन पक्षबाट […]

सम्बन्धित सामग्री

काँग्रेस मकवानपुरको सभापतिमा त्रिपक्षीय भिडन्तको सम्भावना

केन्द्रीय तहको निर्देशन अनुसार नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित  छ । अधिवेशनको मिति तय नभइसकेको अवस्था भए पनि मकवानपुर काँग्रेसमा चुनावी सरगर्मी भने बढेको छ ।जिल्लाको नेतृत्वका लागि उम्मेदवारी घोषण गर्ने क्रम बढेसँगै काँग्रेस मकवानपुरको नेतृत्व कसले गर्ला भन्ने विषयले अहिले चर्चा पाएको छ । यसअघि काँग्रेस मकवानपुरको अधिवेशनको लागि दुई पटक मिति तोकिएको भए पनि अधिवेशन भने हुन सकेन ।यति बेला काँग्रेस मकवानपुरको जिम्मेवारी कार्यवाहक सभापति विष्णु प्रसाद ला

कांग्रेसका १६ जिल्लाका अधिवेशन अनिश्चितकालका लागि स्थगित

कोरोना महामारीका कारण १५ माघमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको समितिले जनाएको छ ।

सहमति नजुटेपछि एमाले पर्साको अधिवेशन स्थगित

कृष्णउदास खनाल, वीरगन्ज । पर्साको वीरग्गन्जमा मंगलबारबाट सुरु भएको एमाले पर्साको अधिवेशन स्थगित भएको छ । नेतृत्व चयनमा सहमति नजुटेपछि नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो । वीरगन्जमा मङ्गलवार उद्घाटन समारोह सकिएपछि नेतृत्व चयनका लागि मंगलबार राति नै  बन्द सत्र सुरु भएको थियो ।तर, बन्द सत्रमा नेतृत्व चयनमा सर्व सहमति हुन […]

एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै  बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।बन्द सत्रमा जिल्ला अध्यक्ष प्रभु हजराले राजनैतिक प्रतिवेदन,

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्त

चितवन एमाले अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित

चितवन । नेकपा (एमाले) चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले विज्ञप्ति जारी गर्दै अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएका हुन् ।

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । १४–१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो । निर्वाचन समितिले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम ढिला आउनु, प्रदेश अधिवेशन १६ र १७ का लागि तोकिएको हुँदा जिल्ला अधिवेशन स्थगित गरिएको जिल्ला निर्वाचन […]

सिन्धुलीमा कांग्रेस जिल्ला अधिवेशन स्थगित

जिल्ला कार्यसमिति पूर्वसदस्य एवं दुधौली नगरपालिकाका वडाध्यक्षको निधन भएपछि जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला सदस्य एवं वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटनामा बिहीबार निधन भएको छ । कांग्रेसको १४ औं महाधिवेशन तालिकाबमोजिम शुक्रबार जिल्ला अधिवेशन रहेको छ ।

फागो समूहले बहिस्कार गरेपछि काँग्रेसको धनकुटा जिल्ला अधिवेशन स्थगित

नेपाली काँग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार जिल्ला अधिवेशनका लागि मिति तय गरेपनि कमोट फागोको दबाब दिएपछि निर्वाचन अधिकृत पिकम राईले अधिवेशन स्थगित गरेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले दुई वटै प्रदेशसभा क्षेत्रीय सभापति जितेपछि कृष्णप्रसाद सिटौला निकट फागो समूहले जिल्ला अधिवेशन बहिस्कारको नीति लिएको हो ।जिल्ला अधिवेशन सर्वसम्मत चयनको बाटोमा जानुपर्ने फागो समूहको जोड छ  । तर वर्तमान कोषाध्यक्ष तथा जिल्ला सभापतिका उम्मेदवार दिनेश राई र फागोबीच सहम