चितवन एमाले अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित

चितवन । नेकपा (एमाले) चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले विज्ञप्ति जारी गर्दै अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएका हुन् ।

सम्बन्धित सामग्री

आचारसंहिता उल्लघंन गरेको भन्दै रबि लामिछाने र प्रजिअविरुद्ध कांग्रेसको उजुरी

चितवन - नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले  चितवनका प्रजिअ र लामिछानेको विरुद्धमा उजुरी दिएको हो । निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्...

आचारसंहिता उल्लघंन गरेको भन्दै रबि लामिछाने र प्रजिअविरुद्ध कांग्रेसको उजुरी

चितवन - नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले  चितवनका प्रजिअ र लामिछानेको विरुद्धमा उजुरी दिएको हो । निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्...

एमाले महाधिवेशन : निर्वाचन प्रकिया शुरु live

चितवन – नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगको पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ : २० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिएको थियो भने ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । बिहान १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी […]

एमाले महाधिवेशन : सुरु भयो चुनावी प्रक्रिया

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्षमा भिम रावलले उमेदवारी दिइसकेका छन् ।  उपाध्यक्षमा बस्न अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव रावलले नमानेसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो ।  यस्तै पदाधिकारीमा नसमेटिएका घनश्याम भुसालले पनि उपाध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । यदि...

एमाले महाधिवेशन : अध्यक्षमा रावलको उम्मेदवारी दर्ता

चितवन - चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । हिजै फारम लैजानुभएका उहाँले निर्वाचन प्रक्रिया सुरु भएलगत्तै उम्मेदवारी दर्ता गराउनुभएको हो । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ । सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको...

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

चितवन : नेकपा एमालेको दशौं  महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी  प्रक्रिया आज बिहान सुरु हुने भएको छ। आज बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डाक्टर विजय सुब्बाले जानकारी दिए। एमालेको महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनको अन्तरगत हिजोको बन्दसत्रले केन्द्रीय कमिटी चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएर विधान संशोधन गरिसकेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको

नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन सुरु

चितवन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत यहाँ आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन सुरु भएको छ । बिहान ९ः०० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै निर्वाचन प्रक्रिया सुरु भएको हो । चितवन क्षेत्र नं १ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ […]

भरतपुर १९ मा फरक शैलीमा प्रचार सुरु - News of Nepal

चितवन, २६ जेठ । भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक÷फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । आदेश जारी भएपनि नेपाली …