काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । १४–१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो । निर्वाचन समितिले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम ढिला आउनु, प्रदेश अधिवेशन १६ र १७ का लागि तोकिएको हुँदा जिल्ला अधिवेशन स्थगित गरिएको जिल्ला निर्वाचन […]