काठमाडौं, जेठ ३१ । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर,नगर प्रमुखदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिहरूले दोहोरो सुविधा लिइरहेका भेटिन्छन् ।रामेछापका दुई नगरपालिका र छ गाउँपालिका गरी आठवटा स्थानीयतहमध्ये केही पालिकाका जनप्रतिनिधिले दोहोरो सुविधाबुझ्दै आएको खुलासा भएको छ । यसरी,दोहोरो सुविधालिनेमा गोकुल गंगा गाउँपालिका–२ ठोसेका वडा अध्यक्ष शेखर […]