हजारौंले लिन्छन् पेन्सनसँगै दोहोरो सुविधा

काठमाडौं, जेठ १४ । सरकारले वर्षमा साढे एक खर्ब सामाजिक सुरक्षा भत्तामा खर्च गरे पनि लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन। तर लक्षित वर्गभन्दा बाहिर र राज्यबाट एउटा सुविधा लिइरहेकाले समेत यसबाट फाइदा उठाइरहेको पाइएको छ। सीमित स्रोतका कारण सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाउदा राज्यलाई भार परिरहेका बेला पेन्सन खाइरहेकाहरू पनि सामाजिक सुरक्षा भत्ता थापिरहेका […]

सम्बन्धित सामग्री

थाहा नगरपालिकाका २२७ जनाले दोहोरो सुविधा लिएको खुलासा

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाबाट सामाजिक सुरक्षा भत्तामा २२७ जनाले दोहोरो सुविधा लिएको तथ्य फेला परेको छ ।

गण्डकी प्रदेशका मन्त्री थापाले कानुन विपरित लिएको दोहोरो सुविधा फिर्ता गर्ने

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले कानुन विपरित  लिएको दोहोरो सुविधा फिर्ता गर्ने भएका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ पत्रिकाकर्मीले दोहोरो सुविधाका...

एउटै उद्योगलाई दोहोरो सुविधा नदिन महालेखाको सुझाव

सरकारले उत्पादनमुलक उद्योगबाट निकासी बढाई ब्यापार घाटा कम गर्ने भनेपनि महालेखा परीक्षकको कार्यालयले भने यस्ता उद्योगमाथी सुविधाका सम्बन्धमा प्रश्न खडा गरेको छ ।महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले निकासीजन्य उद्योगलाई निकासीमा अनुदान नदिन सिफारिस भएको हो । उत्पादनमा सहुलियत दिने र सोही उत्पादन निर्यात गर्दा फेरि नगद अनुदान दिँदा एकै उद्योगले दोहोरो सुविधा उपयोग गर्न पाउने […]

दोहोरो सुविधा रोक्न भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक गरिँदै

टीकापुर, १९ साउन: कैलालीको टीकापुर नगरपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अद्यावधिक गर्न थालेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्न वडावडामा अद्यावधिक र नवीकरण शिविर शुरु गरेको छ । नगरपालिकाले पटकपटक सूचना गरी दोहोरो सुविधा लिनेलाई सामाजिक सुरक्षाबाट लगत कट्टा गर्न आग्रह […]

दोहोरो सुविधा बुझ्दै जनप्रतिनिधिहरू

काठमाडौं, जेठ ३१ । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर,नगर प्रमुखदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिहरूले दोहोरो सुविधा लिइरहेका भेटिन्छन् ।रामेछापका दुई नगरपालिका र छ गाउँपालिका गरी आठवटा स्थानीयतहमध्ये केही पालिकाका जनप्रतिनिधिले दोहोरो सुविधाबुझ्दै आएको खुलासा भएको छ । यसरी,दोहोरो सुविधालिनेमा गोकुल गंगा गाउँपालिका–२ ठोसेका वडा अध्यक्ष शेखर […]

अख्तियार प्रमुख राईले दोहोरो सुविधा नलिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् । निवृत्तिभरण

अख्तियार प्रमुख राईले दोहोरो सुविधा नलिने

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने निर्णय गरेका छन्।

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका हुन् ।     पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका थिए । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छद्द् । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ ।

दोहोरो सुविधा लिने भूकम्पपीडितबाट अनुदान फिर्ता गरिने

काठमाडौँ, रासस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता गर्ने