गण्डकी प्रदेशका मन्त्री थापाले कानुन विपरित लिएको दोहोरो सुविधा फिर्ता गर्ने
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले कानुन विपरित लिएको दोहोरो सुविधा फिर्ता गर्ने भएका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ पत्रिकाकर्मीले दोहोरो सुविधाका...