अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विस्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन्।
सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए। “अहिलेसम्मको यथार्थ अवस्था ...