गुप्तेश्वर महादेव क्याम्पस : छोरीबुहारी अध्ययनको थलो

गण्डकी– पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई  शिक्षा आर्जनमा सहज भएको हो । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ सालदेखि स्थापना […]

सम्बन्धित सामग्री

धार्मिक महत्व बोकेको गुप्तेश्वर महादेव गुफा अवलोकन गर्दै पर्यटक - Nepal Japan

पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित धार्मिक महत्व बोकेको गुप्तेश्वर महादेव गुफामा पर्यटकको आकर्षण

गुफाभित्रबाट देखिने झरना हेर्न पर्यटकको भीड

पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ ।

गुप्तेश्वर क्याम्पस : छोरी बुहारीको अध्ययनको थलो

गण्डकी । पर्यटकीय नगरी पोखराको महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई शिक्षा आर्जनमा सहज भएको हो । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ सालदेखि […]

पर्यटकीय सम्भावनायुक्त गुप्तेश्वर महादेव गुफा ओझेलमा

दाङ : दाङ, अर्घाखाँची र कपिलवस्तुको केन्द्रविन्दुमा रहेको धानखोलास्थित पर्यटकीय सम्भावना बोकेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।लुम्बिनी प्रदेशको राजधानी भालुबाङ बजारदेखि करिब १५ किलोमिटरको दूरीमा पर्ने गुप्तेश्वर महादेव गुफा पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल हो।लुम्बिनी प्रदेशको ३ जिल्ला दाङ, कपिलवस्तु र अर्घाखाँचीको केन्द्र विन्दु अर्थात सिमानामा पर्ने उक्त गुफाभित्र विभिन्न देवीदेवताहरूका आकृति देख्न सकिन्छ। पूर्वपश्चिम राजमार्गको धानखोला बजारनजिकै पर्न

सुनसान छ गुप्तेश्वर महादेव स्थान

मनोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै हुने गरेको छ । पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा …

छोरी-बुहारीको अध्ययनको थलो

छोरी-बुहारीको अध्ययनको थलोको रुपमा परिचित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस को १२ औं साधारणसभा सम्पन्न भएको छ ।

छोरी-बुहारीको अध्ययनको थलो गुप्तेश्वर बहुमुखी क्याम्पस

पोखरा महानगरपालिका–१७ छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरी बुहारीको अध्ययनको थलोका रूपमा परिचित भएको छ । पर्यटकीयस्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट सङ्कलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका विभिन्न सङ्कायमा अध्ययरत कूल ७७२ जना विद्यार्थीमध्ये ५०७ जना छात्रा छन् । गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा लगभग …

पोखराको गुप्तेश्वर महादेव गुफा खुल्ला

गण्डकी । पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ । कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय गन्तव्य यही असोज १ गतेदेखि स्वास्थ्य मापदण्डसहित खुल्ला गरिने सरकारको निर्णयअनुसार हिजो (शुक्रबार)देखि खुल्ला गरिएको गुफामा रु १५ लाखको लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट […]

डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली काँग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराएको छ । समितिका तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरे। […]

गार्ईले पत्ता लगाएको गुप्तेश्वर महादेव गुफा ओझेलमा

परापूर्वकालमा गार्ईले पत्ता लगाएकोे भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ ।          दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव गुफाभित्र सात जना दर्शनार्थी मात्र अटाउन सकिन्छ । कालो चट्टानले बनेका गुफामा थुप्रै शिला देख्न सकिन्छ ।