डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली काँग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराएको छ । समितिका तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरे। […]

सम्बन्धित सामग्री

पर्यटकको पर्खाइमा गुप्तेश्वर गुफा (फोटो फिचर)

मकवानपुरको कैलाश गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा ओझेलमा परेको छ । भौगोलिक विकटतासँगै प्रचार प्रसारको अभावमा प्राकृतिक गुफा ओझेलमा परेको हो ।

नेपालकै लामो दाबी गरिएको पर्वतको गुप्तेश्वर गुफा (फोटो फिचर)

पर्वत : झन्डै ९० वर्ष अगाडि पत्ता लागेको ‘गुप्तेश्वर गुफा’ पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–४ मा पर्छ।ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय गुफा कुश्मा बजारदेखि करिब पाँच सय मिटरको दुरीमा र कालीगण्डकी नदी देखि करिब दुई सय मिटरको दूरीमा रहेको छ। पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी यही गुफामा व्रत बस्ने गरेको किंवदन्ती छ। नेपालकै सबैभन्दा लामो गुफाको रूपमा दाबी हुँदै आएको गुफाभित्र पानी रसाइरहेको हुन्छ। बर्षौँ पुराना चट्टानहरू खिएर विभिन्न देवी देवताका

करोडौं कमाउने पोखराका सामुदायिक विद्यालयले तिर्दैनन् कर

२५ जेठ, पोखरा । पोखराको प्रमुख गन्तव्य गुप्तेश्वर गुफा र पातले छाँगोबाट महानगरपालिकालाई आम्दानी भने शून्य छ । गुप्तेश्वर गुफा र पातले छाँगो प्रवेशबाट हुने आम्दानी छोरेपाटन माविले राख्दै आएको छ । गुप्तेश्वर गुफाबाटमात्रै स्कुलले वार्षिक ३ करोड रुपैयाँभन्दा बढी र पातले छाँगो प्रवेश शुल्कबाट करिब १ करोड रुपैयाँ आम्दानी गर्र्दै आएको छ । महानगरको […]

गुफा र सटरबाट करोडौं आम्दानी, तिर्दैनन् सुको बहाल कर

२५ जेठ, पोखरा । पोखरा महानगरपालिकाको प्रमुख गन्तव्यभित्र पर्छ, वडा नं. १७ मा रहेको गुप्तेश्वर गुफा र पातले छाँगो । सदाबहार पर्यटकको घुइँचो लाग्ने उक्त गुफा र डेभिज फल्सको नामले परिचित पातले छाँगोबाट महानगरलाई आम्दानी भने शून्य छ । गुप्तेश्वर गुफा र पातले छाँगोको जिम्मा छोरेपाटन माविले लिएको छ । गुफा र छाँगो प्रवेशबाट हुने […]

गुप्तेश्वर गुफा

विसं १९९० मा पत्तालागेको गुप्तेश्वर गुफामा शिवरात्रि तथा साउन महिनामा दर्शनार्थीको भीड लाग्ने गर्छ ।

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण

पोखरा, ८ असार। दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् । उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा गरेका थिए । ‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म […]

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण

पोखरा । दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् । उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा गरेका थिए । ‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिटै […] The post दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

युएईको राजपरिवारका सदस्यद्वारा पोखराको भ्रमण

काठमाडौँ- संयुक्त अरब इमिरेट्स युएईको राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् । उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा गरेका थिए । ‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, […]

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण

दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् ।उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रशंसा गरेका थिए ।‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिटै लामो समयका लागि पोखराको भ्रमणमा पुनः आउनेछु ।’ ब्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा आएका माक्तुमले विराटनगर समेत घुमेका छन् ।

पोखराको गुप्तेश्वर गुफा जोखिममा

पोखरा-लेखनाथ महानगरपालिका १७ छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा र त्यसमाथिको बाक्लो कंक्रिट बस्तीले गुफा जोखिममा परेको छ। छोरेपाटनस्थित गुप्तेश्वर गुफा भित्रभित्रै क्षयीकरण भई ठूलो परिमाणमा माटो र चट्टान खस्न थालेपछि गुप्तेश्वर गुफा व्यवस्थापन समितिले संरक्षणको पहल थाले पनि उक्त प्रयास पर्याप्त हुन सकेको छैन । गत वर्षको असोजमा वर्षाको समयमा चार महिना बन्द भएपछि खोलेर…