गुफाभित्रबाट देखिने झरना हेर्न पर्यटकको भीड

पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ ।

सम्बन्धित सामग्री

मनै लोभ्याउने गाईखुरे झरना

झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ ।

लमजुङको झर्झराउँदो गाईखुरे झरना

२३ साउन, लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । ८० मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन् । झरनाको …

पर्यटनको केन्द्र बन्दै पुरन्धारा झरना

तुलसीपुर : बबई गाउँपालिका–५ मा पर्ने पुरन्धारा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। ४५ फिट उचाइबाट झर्ने झरनाको पानी बबईमा मिसिन्छ। झरनाको मनमोहक दृश्यले गर्दा आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुन थालेको हो।हाल आएर सामाजिक सञ्जालबाट प्रचार हुन थालेपछि दैनिक पर्यटकको भीड लाग्न थालेको छ। झरनामा पुग्ने जो कोही एकैपटकमा झरनाको आकर्षणबाट मोहित हुने स्थानीयको भनाइ छ। बढ्दो गर्मीयामसँगै झरनाको फेदीमा सेल्फी खिच्ने र पौडी खेल्नेको सङ्ख्या बढेको छ।दाङ र अन्य छिमेकी

पर्यटकीय गन्तव्य बन्दै तीनधारे झरना

काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–२, काफलडाँडास्थित तीनधारे झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । कोरोना सङ्व्रmमणको समयदेखि सामाजिक सञ्जालमा प्रख्यात रहेको तीनधारे झरना हेर्नका लागि शुव्रmबार र शनिबार पर्यटकको भीड लाग्ने गरेको छ ।

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना – देशसञ्चार

लमजुङ – झर्झराउँदो झरना। पहाडबाट झर्दै गरेको पानी। हरियालीका साथै फेदमा सुन्दर पोखरी। असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ। यो झरना

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

लमजुङ- झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको फेद पुगुपुगु लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ । व...

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

लमजुङ- झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको फेद पुगुपुगु लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ । व...

हातले कोरेको चित्र जस्तो देखिने 'नारच्याङ झरना' [तस्वीर]

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा पर्ने नारच्याङ झरना । कुमारी झरनाको रुपमा परिचित यो झरना अवलोकनका लागि पछिल्लो समय मुस्ताङ जाने र फर्किने पर्यटकको भीड लाग्ने गर्छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस

पाल्पाका ताल र झरनामा पर्यटकको भीड

पाल्पाको तिनाउ गाउँपालिकाका रानी झरना, सिद्ध सरोवर (भूतखोला), सुकेताल, सत्यवती ताल, रामपुरको तालपोखरा र चिन्ते झरनामा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको छ ।

सामाजिक सञ्जालले चिनायो बुडर झरना, आन्तरिक र बाह्य पर्यटकको भीड

बिराज रोस्याराकैलाली, असोज ३१ । डोटीको बुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । लकडाउनका कारण लामो समयसम्म घरमा थुनिएका सर्वसाधरण अहिले रमाइलोको लागि बुडर झरना पुग्न थालेका छन् । डोटीको जोरायल गाउँपालिका छतिवनमा रहेको बुडल झरना । झरना हेर्नका लागि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । […]