कबुलियती वन सम्बन्धीको विवादमा झडप हुँदा प्रहरीद्वारा १० राउण्ड हवाई फायर ( १३ तस्विरहरू )

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा बुधबार कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप हुँदा एक दर्जन बढी घाइते भएको छ । कोशी टप्पु क्षेत्रमा स्थानीयवासीको भोग चलनमा रहेको जग्गालाई कबुलियत वन बनाउने सम्बन्धी विवादका कारण झडप भएको थियो । बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का डेढ सयौंको संख्यामा स्थानीयवासीले रामपुरस्थित... The post कबुलियती वन सम्बन्धीको विवादमा झडप हुँदा प्रहरीद्वारा १० राउण्ड हवाई फायर ( १३ तस्विरहरू ) appeared first on Purbeli News.

सम्बन्धित सामग्री

ताप्लेजुङकाे फूलबारी मतदान केन्द्रमा झडप, ४ राउन्ड हवाई फायर

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेकाे फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएकाे छ ।  विवादपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएकाे प्रमुख जिल्ला अधिकारी महेशकुमार पाेख्रेलले जानकारी दिनुभयाे । झडप नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र लाठी चार्ज गर्नुपरेकाे उहाँले बताउनुभयाे ।  झडपका कारण केही समयका लागि मतदान राेकिएकाे प्रजिअ पाेख्रेलले बताउनुभयाे । राेकिएकाे मतदान सुरु गर्न प्रयास भइरहेकाे उहाँकाे भनाइ छ ।    यसैबीच...

दोलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर, मतदान स्थगित

दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ । जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे । हवाई फायरपछि मतदान कार्य रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे […]

नेपालगन्जमा वीरेन्द्रकाे शालिक हटाएपछि झडप, प्रहरीद्वारा सात राउण्ड हवाई फायर

नेपालगन्ज – राष्ट्रवादी युवाले राखेकाे राजा वीरेन्द्रकाे शालिक हटाउने क्रममा झडप हुँदा प्रहरीले हवाई फायर गरेकाे छ। वीरेन्द्रचाेकमा राष्ट्रवादी युवाले राखेकाे शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप भएकाे थियाे। युवाले ढुंगाले हान्दा चार प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेकाे हाे। २०६२/६३ काे जनआन्दाेलनमा वीरेन्द्रकाे शालिक ताेडफाेड गरिएपछि त्यहाँ शालिक थिएन। […]

बाजुरामा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, १२ राउन्ड हवाई फायर

धनगढी । बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ । दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ । प्रहरीले १२ राउन्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए । सशस्त्र प्रहरी […]

पर्साको मिर्जापुरमा झडप, तीन जना घाइते, प्रहरीद्वारा एक दर्जन हवाई फायर

वीरगन्ज । स्थानीय तह निर्वाचनअन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित मतदानस्थलमा आज झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । नेकपा (एमाले)का तर्फबाट उक्त गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मनोजकुमार गुप्ता र नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार नवीन सिंहका समर्थकहरूबीच विवाद हुँदा झडप भएको बताइएको छ । झडपका क्रममा ती नजना घाइते भएका छन् । झडपका कारण त्यहाँको […]

धनुषामा हवाई फायर

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।दृष्टिविहीन एक व्यक्तिको मत त्यहाँका मतदान अधिकृतले खसालेको विषयमा विवादपछि झडप भएपछि प्रहरीले हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।हवाई फायरपछि केहि बेर मतदान स्थगित भएको थियो। डिएसपी क्षेत्रीका अनुसार विवाद समाधान भएपछि अहिले पुन: मतदान सुरु भइसकेको छ।

रौतहटमा पाँच राउण्ड हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो ।अवस्था साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । केही समय रोकिएको मतदान फेरि सुरु भएको एसपी घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल म

रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप, प्रहरीद्वारा ७ राउण्ड हवाई फायर

काठमाडौँ । रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ। खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथमा मतदान केन्द्रमा दुई पक्षबिच झडप भएको हो। झडप नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। झडप पछि राकाथामा मतदान केन्द्रको मतदान प्रभावित भएको छ। यस्तै दोरम्बा सैलुङ […]

पर्सामा काठ तस्कर र प्रहरीबिच झडप, तीन राउण्ड हवाई फायर

वीरगञ्ज – पर्साको पटेर्वा सुगौली गाउँपालिकाको फरहदवामा काठ तस्कर र प्रहरीबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । तस्करको समूहलाई प्रहरीले रोक्न खोजेपछि तस्करले प्रहरीमाथि नै आक्रमण गरेका थिए । त्यसपछि आफूहरुले हवाई फायर गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान जंगलबाट काठ बोकेर चारवटा मोटरसाईकलमा आउँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो । […]

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

२२ माघ, जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपको क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रु ग्यास समेत प्रहार गरेको प्रदर्शनकारीहरुले बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आह्वान गरिएको बन्दको क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई […]