लमजुङ । कोभिड–१९ संक्रमणको तेस्रो लहर शुरू भएसँगै लमजुङमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन बुधबार जिल्लाका अग्रपंक्तिमा खटिने ५ सयभन्दा बढीले खोप लगाएका छन् । जिल्लाको सदरमुकाम बेंसीशहरस्थित जिल्ला अस्पतालमा बुधबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन शुरु गरिएको हो । अस्पतालसँगै बुधबार बेंसीशहर नगरपालिकाअन्तर्गत वडा नम्वर ७ र ८, […]