वीरगञ्ज – प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाममा रकम असुल्न खोजेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। डीआईजीको नाममा रकम असुलेको आरोपमा प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–११ बस्ने सुशीला थापालाई पक्राउ गरेको हो। प्रदेश २ प्रहरी प्रमुख एवं डीआईजी उमेश रञ्जितकारको नाममा पर्साका एक युवकसित रौतहटको गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भनि रकम […]