अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ

काठमाडौँ- अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छिन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट प्रहरीले लागू औषध खैरो हिरोइनसहिन २८ वर्षिया महिलालाई पक्राउ गरेको हो । अछाम प्रहरीले उनको पहिचान भने सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित ती महिला पक्राउ परेकी हुन् । आइतबार उनलाई […]

सम्बन्धित सामग्री

कारागारमा छोरा भेट्न गएकी आमा खैरो हिरोइनसहित पक्राउ

कैलाली । कैलाली जिल्ला कारागारमा छोरा भेट्न गएकी एक महिला पक्राउ परेकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१ मा रहेको कारागारमा लागुऔषधसहित धनगढी- ३ मिलन चोककी ५० वर्षीय कमलादेवी अवस्थी पक्राउ परेकी हुन् । लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी […]