प्रहरीलाई झुट्टा सूचना दिने महिला पक्राउ

चितवन, भदौ १७ । प्रहरीलाई झुट्टा सूचना दिने एक जना महिला पक्राउ परेकी छिन् । बारा कोल्वी घर भई हाल चितवनको भरतपुर १२ बस्ने ४५ वर्षकी राजकुमारी चौधरी पक्राउ परेकी छन् । उनले जिल्ला प्रहरी कार्यालय चितवनलाई आफूले १० लाख रुपैयाँ निकालेर आउनेक्रममा अपरिचित व्यक्तिले अपहरण गरेर जंगलको झुपडीमा लुकाएको छ भनी फोन गरेकी थिइन […]