निगालो प्रशोधन उद्योग सञ्चालन

जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो पटक जंगलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । पुख्यौली पेशालाई आर्थिक आम्दानी तथा व्यवसायसँग जोड्न हिमा गाउँपालिका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालन भएको हो ।विगतमा निगालोबाट बनेका डोको, टपरी, डालो, मुडा, सुपो पिँजडालगायतका सामग्री अन्नपातसँग साटिन्थ्यो । तर समयको विकाससँगै पुर्खेली सीपलाई आय–आर्जनसँग जोड्न […]

सम्बन्धित सामग्री

निगालो प्रशोधन उद्योग सञ्चालन : डोको बुन्ने पुख्र्यौली सीपबाटै उद्यमी

जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो जंगलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । पुख्र्यौली पेशालाई आर्थिक आम्दानी तथा व्यवसायसँग जोड्न हिमा गाउँपालिका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको हो । जसबाट विगतको भन्दा मनग्य कमाई भइरहेको स्थानी बताउँछन् ।विगतमा निगालोबाट बनेका डोको,टपरी, ढाला, मुडा, सुपो पिजडालगायतका सामग्री अन्नपातसँग साटिन्थ्यो । […]